Print Friendly

भिडियो हेर्नुहोस्

 

हेर्न को लागि चरण चयन गर्नुहोस्

icon1चरण १ : तयारी

icon2चरण २ : योजना

icon3चरण ३ : रचना

icon4चरण ४: निर्माण

icon5चरण ५: : कायम

यी भिडियोहरु कस्ले हेर्नु पर्छ?

  • स्कूल निर्माण परियोजनाहरू का व्यवस्थापकहरू
  • वरिष्ठ प्रबन्धकहरु जो स्कूल निर्माण कार्यक्रमहरु निरीक्षण गर्छन्
  • शिक्षा मन्त्रालयका अधिकारीहरु शिक्षा सुविधाहरु का निरीक्षण संग
  • विकास अभिनेता जो स्कूल निर्माण को समन्वय गर्दछन्।

यी भिडियोहरु को उद्देश्य के हो?

यी भिडियोहरु दृढ़ता का साथ इरादा गर्दै छन् र औचित्य साबित गर्दै छन् कि दर्शक किन स्कूल निर्माण र किन दर्शक स्थल योजना, रचना , र विद्यालय निर्माण मा खतरहरुको ठान्नुहुन्छ भन्ने एक सुरक्षित विद्यालय दृष्टिकोण मा जिद्दी गर्नुपर्छ एउटा समुदायमा आधारित दृष्टिकोण विचार गर्नुपर्छ कडा सफाइ।यी खंडहरु जिज्ञासा और विश्वास सृजना गर्न, सुरक्षित विद्यालय निर्माण पुस्तिका र अन्य स्रोतहरू को दिशा र अन्य स्रोतहरू पनि थप विवरण खोज्न दर्शकहरु लाई प्रोत्साहन गर्न, या क्षेत्र प्रबन्धक / स्थल प्रबन्धक लाई सो गर्न।

सुरक्षित विद्यालय निर्माण: एक सिंहावलोकन

सुरक्षित विद्यालय निर्माण गर्न एक समुदायमा आधारितn दृष्टिकोण मा पाँच चरणहरु समावेश हुन्छन्: तयारी, योजना, रचना निर्माण र कायम। यो सिंहावलोकन ले बताउँछ कि कसरी समुदायहरु र प्राविधिक विशेषज्ञहरु सुनिश्चित गर्दछन् कि स्कूल भवन खतरहरुबाट सुरक्षित छ र परियोजना पुरा समुदाय को लागि एक सिक्ने मौका हुन्छ। एक सुरक्षित विद्यालय परियोजना संग, समुदाय ले सुरक्षा को संस्कृति विकास गर्न सक्छ।

सुरक्षित विद्यालय निर्माणको लागि भिडियो ट्रान्सक्रिप्ट पढ्नुहोस्: एक सिंहावलोकन PDF

सिंहावलोकन का बारेमा थप पढ्नुहोस्

चरण १: तयारी

पहिलो चरण प्रशिक्षण र तयारी बाट शुरु हुन्छ । कार्यक्रम व्यवस्थापक ( त्यो व्यक्ति जसले सुनिश्चित गर्दछ कि निर्माण समय र बजेटमा पूरा हुन्छ) पहिले स्थानीय सन्दर्भ बुझ्नैपर्छ। त्यसपछि उनीहरूले समुदायहरु लाई सुरक्षित विद्यालय सम्भव छ भनेर बुझ्न मदत गर्नुपर्छ।

चरण १ को लागि भिडियो ट्रान्सक्रिप्ट पढ्नुहोस्: तयारी PDF

चरण १ को बारे थप पढ्नुहोस्: तयारी

icon2

चरण २: योजना

समुदायको योजनाको चरणमा, कार्यक्रम प्रबन्धक र विद्यालय व्यवस्थापन समिति ले विशेषज्ञहरु संग कुरा गर्छन् र एक स्कूल निर्माण गर्न एक सुरक्षित स्थल पत्ता लगाउछन् । उनिहरु समुदाय सँग कुन प्रकार को बिध्यालय आवश्यक छ भनि बुझ्न कुरा पनि गर्छन्।

चरण २ को लागि भिडियो ट्रान्सक्रिप्ट पढ्नुहोस्: योजना PDF

चरण २ को बारे थप पढ्नुहोस्: योजना

icon3

चरण ३: रचना

समुदाय रचना को चरणमा, कार्यक्रम प्रबन्धक ले रचना समुह लाई स्कूल प्रबंधन समिति सँग परिचय गराऊदछन्। अगाडी र पछाडि काम गर्दै , रचना समुह र समिति एक स्कूल को रचना चयन गर्दछन्जु न सुरक्षित, प्रेरणादायी र प्राप्त गर्न सकिने हुन्छ।

चरण ३ को लागि भिडियो ट्रान्सक्रिप्ट पढ्नुहोस्: रचना PDF

चरण ३ को बारे थप पढ्नुहोस्: रचना

icon4

चरण ४: निर्माण

समुदाय निर्माण समयमा, कार्यक्रम प्रबन्धक ले निश्चित गर्छन् कि स्कूल परियोजना मा काम गर्ने सबै जोखिम प्रतिरोधक निर्माणमा प्रशिक्षितर छन् र कामदारहरू ले रचना लाई पालन गर्नेछन् । विद्यालय व्यवस्थापन समिति प्रक्रिया को अनुगमन गर्न मद्दत गर्छ, र कार्यक्रम व्यवस्थापक सुरक्षाको लागि परियोजना लाई स्वतन्त्र रुपमा निरीक्षण गर्न सुनिश्चित गर्दछ।

चरण १ को लागि भिडियो ट्रान्सक्रिप्ट पढ्नुहोस्: रचना PDF

चरण ४ को बारेमा थप पढ्नुहोस्: रचना

icon5

चरण ५: कायम

निर्माण पछि को चरणमा, स्कूल ठूलो उत्सव संग समुदायलाई हस्तान्तरण गरिएको गरिन्छ । विद्यालय व्यवस्थापन समिति, त्यसपछि विद्यालय को सुरक्षा प्रक्रियाहरु विकास गर्न र शैक्षिक उपकरण मा केंद्रित हुन्छ। यसले दुवै सुरक्षा का पाठ र विद्यालय भवन आफै कायम गर्ने कुरा लाई सुनिश्चित गर्दछ।

चरण ५ लागि भिडियो ट्रान्सक्रिप्ट पढ्नुहोस्: कायम PDF

चरण ५ को बारेमा थप पढ्नुहोस्: कायम

भिडियो क्रेडिटहरु

यी भिडियोहरु धेरै विद्यालयहरु, समुदायहरु, सरकारहरु , संगठनहरु, र संसारभरि देखि कै व्यक्तिहरूको समर्थन गरेर सम्भव थियो। यी भिडियोहरू सम्भव बनाउने सबै को बारेमा पढ्नुहोस्।

NepalAustraliaFrenchSaudi ArabiaSpain