Print Friendly

व्यापक विद्यालय सुरक्षा

व्यापक स्कूल सुरक्षा (सीएसएस) ढाचा सुरक्षित विद्यालय निर्माण गर्न एक समुदायमा आधारित दृष्टिकोण गर्न को लागि केन्द्रीय छ। संयुक्त राष्ट्र का एजेन्सीहरू र अन्तर्राष्ट्रिय विकास संगठनका सदस्यहरु विपत्ती जोखिम न्यूनीकरण लचीलोपन को विश्व गठबन्धन (जी डी आर आर आर ई एस)(बाह्य साइट) शिक्षा क्षेत्रमा एक साथ आएका छन् र सीएसएस ढांचा लाई उनीहरूको साझा दृष्टिकोणको रूपमा अँगालेका छन्।

व्यापक स्कूल सुरक्षा शिक्षा नीति र राष्ट्रिय, क्षेत्रीय, जिल्ला मा प्रकोप व्यवस्थापन संग तालिमहरू, र स्थानीय विद्यालय को स्थल स्तर सँग पङ्क्तिबद्ध गर्दछ ।

 

रेखाचित्र: व्यापक स्कूल सुरक्षा ढांचा

सी एस एस ढांचा

व्यापक स्कूल सुरक्षा ढांचा सँगै प्रकोप जोखिम न्यूनीकरण, दिगो विकास र शिक्षा को विश्वव्यापी पहुँच का लागि विकास लक्ष्य को प्रयास ल्याउने लक्ष्य लिएको छ। एक स्पष्ट ध्यान को मार्फत, सीएसएस ढांचा ले शिक्षा क्षेत्र लाई साझेदार भइ थप प्रभावकारी ढंग सङ काम गर्न र अन्य क्षेत्रहरु मा समान प्रयास गर्न जोड्दछ।

ढांचा को लक्ष्यहरु हुन्:

  • बिद्यार्थी हरु र शैक्षिक कार्यकर्ताहरु लाई मृत्यु, विद्यालयमा चोट र हानि देखि सुरक्षित राख्नु
  • सबै अपेक्षित खतरहरु र धम्कीहरु का सामना गरि शैक्षिक निरन्तरता को योजना को लागि
  • शिक्षा क्षेत्र को लगानी को रक्षा; र
  • जोखिम न्यूनीकरण लाई मजबूत र लचक शिक्षा बनाउन ।

समुदायमा आधारित निर्माण र व्यापक स्कूल सुरक्षा का तीन खम्बाहरू

सीएसएस ढांचा ले तीन धेरै भिन्न तर अतिव्यापी क्षेत्रहरु पत्ता लगाएका छन् जुन स्कूल सुरक्षाको लागि महत्त्वपूर्ण छन्:

– स्तंभ १ : सुरक्षित स्कूल सुविधाहरु
– स्तंभ २ : विद्यालय विपत्ती व्यवस्थापन
– स्तंभ ३ : जोखिम कमी र लचिलो शिक्षा

यी प्रत्येक का फरक दाँवधारी समूह र जिम्मेवारीहरु छन् । यद्यपि समुदायमा आधारित निर्माण स्तंभ १ भित्र राम्ररी बस्छ, त्यहाँ यो अरु पनि महत्त्वपूर्ण तरिकाहरु बाट जहाँ प्रत्येक स्तंभ को दायरामा देखा पर्दछ।

स्तंभ १ : सुरक्षित स्कूल सुविधाहरु

  • समुदायहरु प्राविधिक विशेषज्ञ संग बिद्यालय, जसले खतरा हरु को सहन गर्छन् , को लागि सुरक्षित स्थल को चयन, रचना र निर्माण गर्न काम गर्छन्।
  • समुदायहरु रचना र निर्माणमा भाग लिन्छन्, यो सुनिश्चित गरेर कि यदि स्कूल एक तोकिएको सामुदायिक आपातकालीन आश्रय हो भने, यो कार्य पूरा गर्न यो रचित र सुसज्जित हुनेछ। समुदायका सदस्यहरु ले सुरक्षित निर्माण का कौशलताहरु सिक्छन् र लागू गर्छन्

icon-schooldisaster

स्तंभ २: विद्यालय विपत्ती व्यवस्थापन (सुरक्षित उपयोग र विद्यालय को रेखदेख )

  • समुदायहरु, आगो वा भूकम्प को मामला मा सुरक्षित बाहिर निस्कन र पानी र हवा बाट उपकरण और सामग्री को रक्षा गर्न गैर संरचनात्मक अल्पीकरण को मामलाहरु पत्ता लगाउन भाग लिन्छन्।
  • निर्माण पछि , विद्यालय कर्मचारी र विद्यार्थीहरू ले थप 'गैर-संरचनात्मक निवारणका' उपायहरु का उतरदायित्व लिनु, प्रकोपमा खतरनाक हुन सक्ने वस्तुहरु सुरक्षित राख्न र एक प्रकोप को समयमा कसरि सुरक्षित विद्यालय भवन प्रयोग गर्न सकिन्छ भनि अभ्यास मा भाग लिन्छन्।

icon-disasterreduction

स्तंभ ३ : जोखिम कमी र लचिलो शिक्षा ( सुरक्षाको संस्कृति निर्माण)

  • एक सुरक्षित विद्यालय निर्माण भए तापनि, समुदायहरू ले खतरहरु द्वारा उनीहरुको विद्यालय र समुदाय कसरी बिगार्न सक्छ भनि सिक्न सक्छन् ।
  • सुरक्षित विद्यालय निर्माणमा भाग लिएर, समुदायले क्षति सुरक्षित स्थल को चयन, प्रकोप- प्रतिरोधी को संरचना र निर्माण प्रविधी विवरणमा अतिरिक्त ध्यान दिई क्षति लाई कसरि कम गराउने र जीवन बचाउन भन्ने कुरा पत्ता लगाउछन्।
  • सुरक्षित स्कूल निर्माण को दृष्टि अभिलेख को माध्यम बाट भविष्य का विद्यार्थीहरू र परिवारहरु ले सुरक्षित निर्माण को अनुभव बाट निरन्तर सिक्न सक्छन्।
  • सुरक्षित स्कूल परियोजनाहरू ले सुरक्षा की संस्कृति को निर्माण  गरि समुदाय को लचीलोपन मजबूत बनाउछ।
NepalAustraliaFrenchSaudi ArabiaSpain